११३ औँ अन्तर्राष्ट्रिय नारी दिवस नेपाल महिला संघ अर्घाखाँचीद्वारा सम्पन्न

| २०७९ फागुन २५ गते ००: १० मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची। लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको  बिस्तार,भन्ने मुल नाराका साथ  ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवस नेपाल महिला सघ अर्घाखाँची ले सम्पन्न गरेको छ ।

 कार्यक्रम को एक समारोहबीच जिल्ला सभापति केशब श्रेष्ठले उदघाटन गर्नु भएको थियोे कार्यक्रममा नेपाली काङ्ग्रेस का पुर्व सभापति कमल प्रसाद भुसाल लुम्बिनी प्रदेस सदस्य शान्ता भन्डारि उपसभापति बिस्नु भुसाल सचिब कृष्णप्रसाद खनाल अच्युत गौतम कोषाध्यक्ष बिस्नु क्षेत्री लगाएतका नेताहरु को उपस्थितिमा गरिएको कार्यक्रम जानका बन्जाडेको अध्यक्ष ता लक्ष्मि पौडेलको सन्चालन मा भएको कार्यक्रममा नेपाल महिला संघ अर्घाखाँचीले अति बिपन्न तथा जेहेन्दार सामुदायिक बिधालयका  बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रि  वि पि स्मृति भवन सन्धिखर्कमा हस्तान्तरण गरेको थियोे

प्रतिक्रिया दिनुहोस्