पटुवाथुम अर्घाखाँचीको भैरव नाँच आज बुटवलमा नाँच्ने

| २०८० असोज २८ गते १५: ३५ मा प्रकाशित

पुजा केसी ,अर्घाखाँची। "हाम्रो संस्कृति हाम्रो पहिचान " सहितको मूल नारा बोकेको श्री भैरव समाज सन्धिखर्क नगरपालिका वडा नम्बर - १ पटुवाथुम अर्घाखाँचीको भैरव नाँच आज बुटवलमा नाँच्ने भएको छ। 

पटुवाथुम अर्घाखाँचीको भैरव नाँच समुह 

बुटवल उप नगरपालिकामा बसोबास गर्दै आउनुभएका सम्पूर्ण स्थानीयहरुको आयोजनामा आज साँझ ६ बजे देखि बुटवल ३ गोलपार्कको पुलचोक मा  पटुवाथुम अर्घाखाँचीको भैरव नाँच नाँच्ने भएको हो। 

 पटुवाथुम अर्घाखाँचीको भैरव नाँच

प्रतिक्रिया दिनुहोस्