कार्तिक २० गते रास्वपाका सभापती रबि लामिछाने अर्घाखाँची आउँने

| २०८० असोज ३० गते १८: ३९ मा प्रकाशित

केशब पन्थी ,सन्धिखर्क। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रबि लामिछाने  यहि कार्तिक २० अर्घाखाँची आउँने भएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीको आयोजनामा हुन लागेको आमसभालाई सम्बोधन गर्न लामिछाने  आउन लाग्नु भएको हो । 

आमसभा सन्धिखर्क टुडिखेलमा हुने उक्त पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्