राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देन,रबिन्द्र मिश्रा सहित ज्ञानेन्द्र र कुन्ती शाही अर्घाखाँची आउँने

| २०८० कार्तिक १२ गते १८: २९ मा प्रकाशित

सुदिप भट्टराई ,अर्घाखाँची। राष्ट्रिय प्रजातन्त्र पार्टीका दिगज नेताहरु यहि कार्तिक २४ गते अर्घाखाँची आउँने भएका छन्। 

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति अर्घाखाँचीले आयोजना गरेको "अर्घाखाँची खुल्ला सभा" लाई सम्बोधन गर्न पार्टीका अध्यक्ष मुख्य बक्ता राजेन्द्र लिंग्देल ,उपाध्यक्ष ,रबिन्द्र मिश्रा ,महामन्त्री कुन्ती शाही। प्रबक्ता ज्ञानेन्द्र शाही कार्तिक २४ गते शुक्रबार अर्घाखाँची आउँने भएका हुन्। 

अर्घाखाँची खुल्ला सभा

अर्घाखाँची खुल्ला सभा कार्तिक २४ गते बिहन ११ बजे देखि साँझ ३ बजे सम्म सन्धिखर्कमा रहेको टुडिखेल मैदानमा हुने आयोजक समुहले अर्घाखाँचीबुलेटिन लाई बताएको छ। 

प्रतिक्रिया दिनुहोस्