उदीयमान जनजागृति क्लब द्वारा थापा लाई आर्थिक सहयोग

| २०८० फागुन २१ गते २२: ५७ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची । उदीयमान जनजागृति क्लब बाँगीले पीडित थापाको उपचारको लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ । 

सोमबार क्लबका पदाधिकारी, सदस्य तथा  सल्लाहकार  सदस्यहरूकाे उपस्थितिमा पीडित शम्भु कुमार थापा उपचार गराइरहेको लुम्बिनी प्रादेशिक अस्पतालमा पुगेर ३८ हजार ३ सय ९५ हस्तान्तरण गरेका हुन । 

थापाको जीवनयापनका लागी ठूलो आर्थिक सहयोगको खाँचो छ। अर्घाखाँची बासी लाई फजुल खर्च कटाएर सानो सहयोग गर्न क्लबका अध्यक्ष अशोक चौहानले आग्रह गरेका हुन । 

सहयोग संकलन अभियान अझै केही दिन निरन्तर रहने र  समाजसेवाको भावना राख्ने सामाजिक व्यक्तिहरु सँग क्लबले आर्थिक सहयोगको अपिल गरेको छ । 


सहयोगी महानुभावहरु:-

१)नारायण चौहान (कोरिया) रु.५१५१
२)होटल मालारानी रु.३१२०
३)जेनीशा चौहान रु.२५००
४)हिरा बहादुर चौहान रु.२०११
५)किम बहादुर चौहान रु.२०१०
६)अशोक चौहान       रु.२०००
७)बिष्णु बहादुर चौहान रु. २०००
८)डबल बहादुर चौहान   रु .११११
९)सागर चौहान( डडुवा) रु.११११
१०)केशव पन्थी रु.११११
११)चिरञ्जीवी चौहान रु.११००
१२)यमबहादुर चौहान (गहिली)रु.११००
१३)हुम बहादुर चौहान र.११००
१४)खगेन्द्र चौहान रु.१०१५
१५)शान्त बहादुर चौहान रु.१०१५
१६)बिष्णु चौहान  रु .१०१०
१७)जितेन्द्र चौहान   रु.१००५
१८)डाल बहादुर चौहान रु.१००५
१९)हरि बहादुर चौहान रु.१००५
२०)महेश कुमार चौहान रु.१००५
२१)जुद्द बहादुर चौहान रु.१००५
२२)जितबहादुर चौहान( भोजपुर) रु.१०००
२३)गिरिजा चौहान रु.१०००
२४)सन्तोष चौहान रु.१०००
२५)अनिल चौहान (सुर्य) रु .१०००
२६)केशव चौहान( गहिली) रु. ५०५
२७)हरि बहादुर चौहान (धारा)  रु.५००
२८)अर्जुन चौहान   रु.५००
२९)दामोदर चौहान रु.५००

प्रतिक्रिया दिनुहोस्