आज ३६ सय सक्रमित थपिए, ७५ सय संक्रमण मुक्त

| २०७८ माघ १९ गते १७: ०४ मा प्रकाशित

काठमाडौं, १९ माघ । आज नेपालमा ३ हजार ६ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा ७ हजार ५ सय ५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


आज ११ हजार ५ सय ८२ जनाको पिसीआर परिक्षणमा उक्त संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्