गगन थापाले सर्लाही ४ बाट चुनाव लड्ने

| २०७९ असोज २२ गते १९: २६ मा प्रकाशित

काठमाण्डौ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं-४ बाट चुनाव नलड्ने भएका छन् । उनी सर्लाही ४ बाट चुनाव लड्ने भएका छन् ।

नेपाली कांग्रेस सर्लाहीका जिल्ला सदस्य विकास ठाकुरले दिएको जानकारीअनुसार थापाले सर्लाहीकै जनताको आग्रह स्विकार गर्दै सो क्षेत्रबाट चुनाव लड्ने निर्णय गरेका हुन् ।रिपोर्टस नेपाल 

प्रतिक्रिया दिनुहोस्