२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालक प्रकाउ

| २०८० असोज ८ गते १५: ०५ मा प्रकाशित

कैलाली। २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बझाङमा १३ वर्षीय बालक पक्राउ परेका छन् ।

घरमा कोही नभएको समय पारि शारीरिक रूपमा असक्त छबिसपाथिभेरा गाउँपालिकी २८ वर्षीया महिलालाई हिजो (आइतबार) दिउँसो बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बलात्कारको आरोमा प्रकाउ परेका उक्त बालक महिलाको आमाले देखेपछि फरार भएका थिए । बझाङ प्रहरीका अनुसार अहिले घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्