समाचार

लुम्बिनी प्रदेस बन बाताबरण तथा भु-संरक्षण सचिव कार्कीलाई सम्मान तथा स्वागत

२०७८ फागुन ३०

एसपी भुसाल ,सन्धिखर्क। प्रजातान्त्रिक वन प्राबिधिक संघ लुम्बिनि प्रदेश कमिटिले लुम्बिनी प्रदेस बन बाताबरण तथा भु- संरक्षण सचिब दुर्गा बहादुर कार्कीलाई एक समारोहबीच सम्मान तथा स्वागत गरेको छ ।