समाचार

सधै फूलमाला र खादाले स्वागत हुने विमानस्थलमा हातमा हत्कडी लागेपछी सन्दिपका आँखा रसाए

२०७९ असोज २०

नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । नाबालिग किशोरी बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको एक महिनापछि लामिछाने पक्राउ परेका हुन् ।