समाचार

पूर्वमाओवादी नेताको अन्तरङ्ग कुराकानी: ‘लोकेन्द्र विष्टझैँ खेती गरेर बसौं क्या हो!’

२०७८ असार १३

नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका केही नेताहरु शनिबार बानेश्वरको एभरेस्ट होटलमा जम्मा भए।रामबहादुर थापा बादलसहित, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा र दावा तामाङ त्यो छलफलमा सहभागी थिए।