समाचार

घुससहित सशस्त्र प्रहरीका हवल्दार पक्राउ

२०७८ भदौ ९

महोत्तरी। महोत्तरीमा घुससहित सशस्त्र प्रहरीका हवल्दार पक्राउ परेका छन् । बुधबार महोत्तरीको गौशालाबाट ५ हजार रुपैयाँ घुस रकम सहित सशस्त्र प्रहरीका वरिष्ठ  हवल्दार सहित  २ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा महोत्तरी गौशाला नगरपालिका ५ रामनगरस्थित सशस्त्र