समाचार

कांग्रेस पदाधिकारी बैठक : नेतामाथि आ'क्र'म'ण गर्नेहरुलाई कारबाही गर्न निर्देशन

२०७८ सावन २

नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि आ'क्र'म'ण गर्नेहरुलाई कारबाही गर्ने भएको छ ।