समाचार

बागलुङमा जनमोर्चाको बिद्रोही समूहको समर्थन एमालेलाई

२०७९ कार्तिक २१

बागलुङ । बागलुङमा राष्ट्रिय जनमोर्चाको बिद्रोही समूहले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेलाई समर्थन गर्ने भएको छ ।