समाचार

राजेन्द्र लिङ्देन राप्रपा अध्यक्षमा निर्वाचित

२०७८ मंसिर १९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । २२७ मतले लिड गर्दै उनी विजयी भएका हुन् ।