समाचार

अनाहकमै भारतीय जेलमा ४१ वर्ष थुनिएका दुर्गाप्रसादलाई तत्काल ५ लाख भारु क्षतिपूर्ति दिन अदालतको आदेश

२०७८ मंसिर २४

काठमाडौं। विना कसुर भारतीय जेलमा ४१ वर्ष थुनिएर गएको चैतमा रिहा भएका इलाम माई नगरपालिका– १० लुम्बकका दुर्गाप्रसाद तिम्सिना दीपक जैसीलाई तत्काल भारु पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिन कोलकाता उच्च अदालतले आदेश दिएको छ ।