समाचार

गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष थापाकाे निधन

२०७८ असार ३१

गोकर्ण पाण्डे,गुल्मी।गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशाेक कुमार थापाकाे ७४वर्षको उमेरमा निधन भएको छ।अध्यक्ष थापाउपचारकाे क्रममा आज बिहान निधन भएको गाउँपालिकाकी उपाध्यक्ष मिना भण्डारी ले बताउनु भयाे।