समाचार

प्युठानमा अज्ञात समुहको कुटपिट बाट एक युवाको मृ'त्यु: एक गम्भीर घाइते

२०७८ असार १५

प्युठान। प्युठान जिल्लाको नगरपालिका - १० नेपानेमा असार १४ गते स्थानीय युवा हरुको कुटपिट बाट २४ बर्षिय नरेन्द्र पुन मगरको मृ'त्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।