समाचार

अर्घाखाँचीको राईखन्नेका एक पुरुषको भारतमा मृ'त्यु

२०७८ माघ ६

बाबुराम बन्जाडे,भारत।अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा न : ३ राइखाने घर भई हाल रोजगारीको शिलसिलामा भारतको  हरियाणामा कार्यरत रहेका ४२ बर्षिय पुन मृत फेला परेका छन्।