समाचार

जनगायक जीवन शर्मालाई कोरोना संक्रमण

२०७८ माघ ४

काठमाडौं, ४ माघ । जनगायक जीवन शर्मालाई कोरोना संक्रमण भएको छ । अहिले शर्मा होम आईसोलेशनमा रहेका छन् । उनको स्वास्थ्य सामान्य रहेको छ ।