संचारकर्मी कमला घिमिरे द्वारा आफ्नो जन्म दिनको अवसर पारी श्री सर्वोदय अधारभुत बिधालयमा शैक्षिक सामग्री वितरण

| २०७९ भदौ ९ गते २१: ०० मा प्रकाशित

कमला थापा ,सन्धिखर्क। संचारकर्मी कमला घिमिरेले आफ्नो जन्म दिनको अवसर पारी बिद्यालयमा शैक्षिक सामग्री वितरण गरेकी छिन। 

संचारकर्मी घिमिरेले श्री सर्वोदय अधारभुत बिधालय अध्यनरत रहेका विद्यार्थीहरुलाई कापी पेन लगायतका शैक्षिक सामाग्री वितरण गरेकी हुन्। घिमिरे जिल्लाका हरेक समसामहिक बिषयमा र बेथिथी विरुद्व कडा आवाज उठाउँने गर्दछिन। 

संचारकर्मी कमला घिमिरे

कमला घिमिरे लामो समय देखि यस अर्घाखाँचीबुलेटिन डट्कम मा आबद्व रहेकी छिन। जिल्लामा बुलन्द आवाज उठाउँने महिला मध्यमा पत्रकार कमला घिमिरे पनि एक पर्दछिन। 

प्रतिक्रिया दिनुहोस्