नेविसंघ संघ को स्थापना को अबसर पारेर अर्घाखाँची जिल्ला समितिको आयोजना मा दिपप्रज्वलन कार्यक्रम सम्पन्न

| २०८१ बैशाख ६ गते २२: १० मा प्रकाशित

कमला घिमिरे, पाणिनी। ने बि संघ ५५ औं स्थापना दिबसको अबसर मा केन्द्रिय समिति ले गरेको निर्णय बमोजिम पाणिनी गाउपालिका र सन्धिखर्क नगरपालिका मा १७ बुदे ज्ञापनपत्र बुझाउदै स्थानीय सरकारले समेत आफ्नो कुल वार्षिक बजेटको न्यूनतम २० प्रतिशत अनिवार्य सार्वजनिक शिक्षामा विनियोजन गर्नुपर्ने माग राखेको हो। 

साथै नेविसंघ को स्थापना अबसर पारेर जिल्ला समितिको आयोजना मा  सन्धिखर्क को शान्ति बगैंचामा दिपप्रज्वलन कार्यक्रम तथा सुभकामना कार्यक्रम
सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्