कोभीड- १९ प्रतिकार्य कार्यक्रम एकद्वार संकट ब्याबस्थापन केन्द्र तथा सरोकारवालाहरु बिच दुई दिने तालीमको शुभारम्भ

| २०७८ पौष १४ गते २०: ०४ मा प्रकाशित

अशोक खनाल,अर्घाखाँची।
पौष १४- कोभीड-१९ प्रतिकार्य कार्यक्रम एक द्वार संकट ब्याबस्थापन केन्द्र तथा सरोकार वालाहरु बिच दुई दिने तालीमको एक कार्यक्रम बिच शुभारम्भ भएको छ।

सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यता मा शुभारम्भ तालिम मा सन्धिखर्क नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल ,सन्धिखर्क नगरपालिका स्थित न्यायिक समिति सदस्य आशा परियार, ocmc फोकल प्रसन डा. दिसुजा खनाल, युनिसेफ प्रतिनिधि प्रकाश कैनी,सिद्धाथ सामाजिक बिकास केन्द्रका प्रतिनिधि रोमाकान्त घिमिरे  नर्सिङ इन्चार्ज सरस्वती बन्जाडे ,सन्धिखर्क नगरपालिका  बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख बेलकुमारी परियार गै.स.स. महासंघ का अध्यक्ष ठाकुर प्रसाद अधिकारी सन्धिखर्क नगरपालिका स्वास्थ शाखा प्रमुख पुर्ण पराजुली तथा नगरपालिका स्थित स्वास्थ सेवा केन्द्रका प्रमुख हरु नेपाल पत्रकार महासंघ अर्घाखाँची का अध्यक्ष अशोक खनाल लगायत सरोकार संघ संस्था का प्रमुख तथा प्रतिनिधि हरुको उपस्थित रहेको थियो ।
 
दुई दिन सम्म संचालन हुने तालीम मा लैङ्िगक हिम्सा सम्बन्धि एक द्वार संकट ब्यास्थापन तथा बाल अधिकार तथा बाल संरक्षण सम्बन्धि बिषय लाई प्राथमिकता दिएको छ ।कार्यक्रम अर्घाखाँची अस्पताल   बिकाश संचालक समिति का अध्यक्ष श्रीकृष्ण भुसाल को अध्यक्षता कार्यक्रम फोकल प्रसन डा.दिसुजा खनाल को स्वागत तथा नर्सिङ अधिकृत झरना पोख्रेल को संचालन मा शुरूवात भएको छ।

प्रतिक्रिया दिनुहोस्