अर्घाखाँचीमा फेरि बाघ आतंक: आज बाघको आक्रमण बाट १ जना बालककाे ज्या'न गयाे

| २०७९ जेठ १२ गते २३: १२ मा प्रकाशित

अर्घाखाँची । सन्धिखर्क नगरपालिकामा बाघले आक्रमण गर्दा बालकको मृत्युु भएको छ ।

सन्धिखर्क ४ अमलडाडाँमा बिहीवार साझ करिब ७ बजेको समयमा ८ बर्षिय बालको मृत्यु भएको हो।

घरको आगनमा खेलि रहेको बेला एक्कासि बाघले लगि खोजि गर्दा मृत अवस्थामा फेला परेको स्थानियले बताएका छन । मृत्यु हुने बालककाे पूरा विवरण :सन्धिखर्क वार्ड नम्बर ४ भगवती आधारभुत बिधालय कक्षा २ मा अध्यान गर्ने गुल्मी घर भई सनपा ४ मावलि घरमा बसि अध्यान गर्ने सम्राट नेपाली रहेको छ।

प्रतिक्रिया दिनुहोस्