लियो क्लब अफ काठमाडौं ढिकुरा’ को अध्यक्षमा बिवेक भट्टराई

| २०८० जेठ ३२ गते २२: १९ मा प्रकाशित

काठमाडौं।  लियो क्लब अफ काठमाडौं ढिकुराले आज अनामनगरमा  बसेको बैठकबाट नयाँ कार्यसमिती गठन गरेको छ। 

अनामनगरमा बसेको बैठकले अध्यक्षमा बिवेक भट्टराई, उपाध्यक्ष श्रीधर पोख्रेल,सचिव सुमन पौडेल र कोषाध्यक्षमा मेलिन पराजुलिलाई चयन गरेको छ। 

र्बैठकमा उपस्थित नयाँ साथीहरुलाई  यस क्लबका संस्थापक अध्यक्ष लियो राजन भुसालले लियोको बारेमा सम्पुर्ण जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस्