सामाजिक राजनीति क्षेत्रमा क्रियासिल बन्दै बिगेन नेपालका अध्यक्ष युवा व्यवसायी प्रकाश श्रेष्ठ

| २०७८ पौष १४ गते १८: ०६ मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क। अर्घाखाँची जिल्ला को छत्रदेव गाउपालिका   वार्ड नम्बर ८  निबासि युवा ब्यबसायि प्रकाश श्रेष्ठ  सामाजिक राजनीति अभियानमा सक्रिय  हुदै  अगाडि बढिरहेका छन  । 

बिगेन  नेपाल का सस्थापक अध्यक्ष बनेर सामाजिक क्षेत्रमा काम गरिरहेका प्रकाश  श्रेष्ठले अहिले  सयौं युवाहरु लाई बिगेन नेपाल मार्फत  स्वरोजगार बनाउदै जिल्ला देखि केन्द्र सम्म सामाजिक काम गरि अगाडि बढिरहेका छन भने बिगेन नेपाल मार्फत   कुनै पनि ब्यक्तिलाई समस्या परेमा त्यसको  समधानका लागि पहल गर्ने र समधान खोज्ने  काममा अगाडि बढिरहेका छन भने  श्रेष्ठले लकडाउनका बेला पनि चुलो बाल्न समस्यामा परेका मजदुर हरुलाई दाल तेल चामल नगद समेत सहयोग गर्दै आयका थिए । श्रेष्ठले  सानै उमेरमा सामाजिक राजनीति क्षेत्रमा फड्को मारेका छन भने  नेपाली काङ्ग्रेसको राजनीति मा  समेत सक्रिय छन श्रेष्ठ त्यसबाहेक विभिन्न  सघ सस्थाहरुमा क्रियासिल बनेर जन्ताको काम गर्ने गरेका छन  ।

 प्रकाश काठमाडौं लगाएत देशका विभिन्न भागमा हुने स्वास्थ्य सम्वधि सामाजिक कामाम समेत सक्रिय भएर लागि परेका ब्यबसायि हुन उनले  जिल्लामा हुने सबै खालका सामाजिक कार्यमा समेत सहयोग गर्ने गरेका कारण धेरै युवाहरुका बिचमा निकै लोकप्रिय छन । अहिले उनले सामाजिक काम गर्न अत्यन्तै हर्षित हुने गर्छन सामाजिक काम गरेर पनि  मिडिया बाजि गर्न मन  नपराउने प्रकाश  भन्छन अब ब्यबसायलाई थप मजबुद बनाउदै सामाजिक कामलाई लाई पहिलो प्राथमिकता मा राखेर सामाजिक काम गर्ने दुखिहरुको सेवा गर्ने  काम निरन्तर गरिरहेको छु फेरि पनि यसैलाई निरन्तरता दिने  सोच रहेको प्रकाश बताउछन सानै उमेरमा राम्रो प्रगति गरेका प्रकासले नेपालका झन्डै ४९ ठाउमा  बिगेन  नेपाल को शाखा स्थापना  गरि अहिले झन्डै ३५० जनालाई  बिगेन सस्था मार्फत रोजगारी दिईरहेका छन श्रेष्ठ भन्छन धेरै ठाउमा सहयोग गरेको छु मलाई राम्रो छ भगबानले पुराउनु भएको छ म यसैमा खुसि छु मेरो लक्ष्य सामाजिक राजनिती क्षेत्रमा काम गर्ने हो सहयोग गर्न पाउदा खुसि लाग्छ श्रेष्ठको  भनाई छ छत्रदेव स्थायि घर भएका प्रकाश अहिले काठमाडौं बसेर देसका धेरै ठाउमासस्था मार्फत  सेवा दिईरहेका छन उनले अर्घाखाँची मा छिट्टै सस्थाको शाखा स्थापना गरेर यहाका जन्तालाई सेवा दिने बताउछन बिगेन  नेपालले स्वास्थ्य सम्बन्धि काम गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्