१८ महिना जे’ल बसेर निस्केका भएका गायक प्रकाश कटवालले भने- ‘फेरी ढलेको गिलास उठाउने छु’

| २०७८ भदौ १२ गते १५: ४७ मा प्रकाशित

काठमान्डौ। गायक प्रकाश कटवाल १८ महिना पछी रिहा भएका छन ।तनहुका एक होटल व्यवसायीलाई आ क्र’मण गरि ज्या’न मु’दामा जे’ल जिबन भोगिरहेका गायक कटवाल रिहा भएका हुन् । जे’लमुक्त भएका प्रकाशले आफु फेरी निरन्तर गित संगीतमा लाग्ने बताएका छन् । उनले सामाजिक संजालमा एक स्ताटास लेख्दै भनेका छन-म १८ मैनाको जे’ल जीवन पछि उहीँ ढ’लेको गिलासलाई उठाएर पानी भर्नी कोसिसमा छु सायद गिलास फुटेको भए म पानी भर्ने कोसिस पनि गर्न सक्दैन्थिए त्यसैले गिलास ढलेको हो फु’टेको हैन ढलेको गिलासलाई जुनै बेला पनि उठाउन सकिन्छ।

होटेल व्यवसायीलाई आ क्र’मण गरेको आ’रोपमा परिवार सहित घुम्न गएका गायक प्रकाश कटुवाल तनहुँमा प’क्रा उ परेका थिए। बन्दीपुर गाउँपालिकाको डुम्रेस्थित होटेल व्यवसायीलाई आ क्र’मण गरेको आ’रोपमा कटुवाल प’क्रा उ परेका थिए ।तनहुँका होटल व्यवसायी लालकाजी गुरुङलाई र’ड प्र’हार गरी घा’इते बनाएको भन्दै उनकी छोरी सोनिकाको कि’टानी जा’हेरीलाई आधार बनाएर कटुवाललाई प’क्रा उ परेका थिए ।

कटुवाल माथि ज्या’न मा’र्ने उद्योग अन्तर्गत मु’द्दा दर्ता गरि प्रहरीले अनुसन्धान गरेको थियो । पोखरा जाँदै गरेका कटुवाल परिवार डुम्रेमा गाडी पार्किङ गरेर होटेल अगाडि ’र्लिका थिए । लगत्तै उनकी श्रीमतीले होटेल अगाडि बा’न्ता गरेपछि वि’वाद सुरु भएको थियो । वि’वाद च’र्किएपछि कटुवाल त्यहाँबाट ध’म्की दिदै पोखरातर्फ लागेका थिए । सो दिन साँझ केही युवाहरुको समूहले होटेल व्यवसायी गुरुङमाथि आ क्र’मण गरेका थिए ।source-KHABARHOUSE

प्रतिक्रिया दिनुहोस्