गोरखापत्रको कार्यकारी अध्यक्षमा विष्णु सुवेदी

| २०७८ असोज १२ गते ००: २९ मा प्रकाशित

काठमाडौं ।गोरखापत्रको कार्यकारी अध्यक्षमा विष्णु सुवेदी नियुक्त भएका छ्न । 

सोमबार बसेको मन्त्रिपरिषद्‌को बैठकले गोरखापत्रको अध्यक्षमा विष्णु सुवेदीलाई नियुक्त गरेको हो ।

यस अगाडि सुवेदी अन्‍नपूर्ण अनलाइन संस्करण  लगाएत विभिन्न मिडियामा आवद्ध थिए ।

प्रतिक्रिया दिनुहोस्