रूरू धार्मिक संचार प्रा. लि. रूरू धाम रिडीले आउँदो मंसिर २२ गते नेपालमै सातौँ पटक भजन प्रतियोगिता का साथमा बिभिद कार्यक्रम गर्दै

| २०७८ मंसिर २० गते ००: ५८ मा प्रकाशित

माधब पौडेल,अर्घाखाँची। रूरू धार्मिक संचार प्रा. लि. रूरू धाम रिडीले आउँदो २०७८ मंसिर २२ गते नेपालमै सातौँ पटक भजन प्रतियोगिता गर्ने भएको  छ।

नेपाल कै चार धाम मध्ये  को एक धाम गुल्मी पाल्पा  र स्याङ्जा  को पबित्र संगत  स्थल रिडि मा गर्न लागिएको यो विशाल कार्यक्रम  मा अन्य कार्यक्रम  हरु मध्ये    दिप प्रज्वलन, दोहोरो संख बजाउने प्रतियोगिता, दुना टपरी प्रतियोगिता, बृहत भण्डारा कार्यक्रम, जेष्ठ नागरिक सम्मान, असल बुहारी सम्मान, उत्कृष्‍ठ पत्रकार सम्मान, उत्कृष्‍ठ कृषक सम्मान, विविध पाठ पारायण  लगायतका कार्यक्रम पनि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्