अभिनेत्री रेखा थापाले गरिन् दोस्रो विवाह

| २०७८ फागुन २ गते १८: ०१ मा प्रकाशित

काठमाण्डौ। अभिनेत्री रेखा थापा दोस्रो पटक विवाह बन्धनमा बाँधिएकी छन् ।

जाजरकोटका बलराम शाहीसँग अभिनेत्री थापाले कोर्ट म्यारिज गरेकी हुन् ।

शाही पेशाले पर्यटन व्यवसायी हुन् । ९ वर्षअघि थापाले फिल्म निर्माता छविराज ओझासँग सम्बन्ध विच्छेद गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्