हाँस्य कलाकार मरिचमान श्रेष्ठ बल्छी ध्रुबे पक्राउ

| २०८० जेठ ३२ गते १३: १३ मा प्रकाशित

काठमाडौं । हाँस्य कलाकार मरिचमान श्रेष्ठ बल्छी ध्रुबे पक्राउ परेका छन् ।

प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी गरेको आरोपमा काठमाडौं उपत्यका  अपराध अनुसन्धान कार्यालयले उनीसहित आठ जनालाई बिहीबार पक्राउ गरेको हो ।

उनीसहित पक्राउ गरिएका आठ जनालाई  थप अनुसन्धानका लागि अदालतमा म्याद थप गर्ने तयारी  गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्