नेपाली काँग्रेस पाणिनी ५ मैदानमा काँग्रेस महिला संघ नेपाल तरुणदल टोलसमिती गठन सम्पन्न

| २०७८ माघ १५ गते १५: ३२ मा प्रकाशित

कमला घिमिरे। नेपाली काँग्रेस पाणिनी ५ मैदानमा काँग्रेस महिला संघ नेपाल तरुणदल टोलसमिती गठन सम्पन्न भएको छ।

भिमलाल घिमिरे सभापति रहेको टोल समितिमा उपाध्यक्ष झविन्द्र घिमिरे घनश्याम घिमिरे सचीवमा बिष्णु प्रसाद घिमिरे सहसचिव कोषाध्यक्ष सुमित्रा घिमिरे सहित केशौराज अधिकारी संयोजक रहेको सल्लाहकार समिति पनि चयन गरिएको छ।

अध्यक्ष जानका अधिकारी रहेको महिला संघ पनि गठन गरिएको छ! जसमा उपाध्यक्ष शान्ता न्योपाने घिमिरे  उपसभापति भगवता घिमिरे पौडेल सचिवमा सुस्मा परियार सहसचिव सुमित्रा घिमिरे र कोषाध्यक्षमा सीता घिमिरेलाई चयन गरिएको छ।

यस्तै घनश्याम घिमिरे अध्यक्ष रहेको तरुणदल पनि गठन गरिएको छ!जसको उपाध्यक्षमा तिलक रेस्मी रमेश घिमिरे सचीवमा जयश्वर घिमिरे सहसचिव वासुदेव घिमिरे कोषाध्यक्ष इश्वरी घिमिरे चयन भएका छन।

उक्त कार्यक्रममा बोल्दै नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र (ख) का सदस्य टोपलाल गैरेले काँग्रेसको संगठन विस्तार टोलबाटै सुरु भएको बताए छ्न!
महाधिवेशनमा बनेका गुटबन्दी अन्त्य गर्दै आगामी निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई विजयी बनाउँन सबै लाग्नुपर्ने बताए । कार्यक्रममा हरि घिमिरे  प्रमुख खिमानन्द घिमिरेको सभापति र संयोजक जिल्ला प्रतिनिधि भोजराज घिमिरेको संचालनमा सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्