पाणिनीमा ७ दिने डल तथा कुसन बनाउँने तालिमको उद्घाटन

| २०७९ असार २५ गते २१: ३० मा प्रकाशित

कमला घिमिरे ,पाणिनी। मैदान सामुदायिक सिकाई केन्द्र बाट संचालित ७ दिने डल तथा कुसन बनाउने तालिमको उद्घाटन अध्यक्ष इन्द्रमणि घिमिरेले गर्नुभएको हो ।

कार्यक्रममा प्रमुख अतिथिपाणिनी ५ का वडा अध्यक्ष इन्दमणी घिमिरे अध्यक्षता शालिकराम घिमिरे बिशिस्ट अतिथी कृष्ण मावि प्र ;जिवनारायण भट्टराई  एमाले पालिका कमिटी सदस्य लक्ष्मण सुनार नेपाली काङ्ग्रेसका सभापति गणेश घिमिरेको रहेको थियो। कार्यक्रम सञ्चालन टेकनारायण गैरे रस्वागत मन्तव्य कार्यक्रम परिचालिका अस्मिता भुसालले राख्नु भएको थियो।

उक्त कार्यक्रममा बोल्दै अध्यक्ष घिमिरेले तालिमलाई व्यबहारमा लागु गर्न सिकाईलाई उपलब्धि मुलक ढंगले आगामी दिनमा तालिमको सार्थकता भएमा वडा कार्यलयबाट हुन सक्ने सहयोग प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको हो

प्रतिक्रिया दिनुहोस्