अर्घाखाँचीको पाणिनी गाउँपालिकामा दिउँसो ३ः२६ बजेसम्म ४७.१३ प्रतिशत मत खस्यो

| २०७९ मंसिर ४ गते १७: ४० मा प्रकाशित

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा दिउँसो ३ः२६ बजेसम्म ४७.१३ प्रतिशत मत खसेको छ।

पाणिनीमा दिउसो ३ः२६ बजेसम्म १० हजार ९ सय ५२ मत खसेको छ ।

कुल ३१ वटा मतदान केन्द्र रहेको पाणिनीमा कुल २३ हजार २३८ मतदाता रहेको छन् । यसपटक मतदान केन्द्रमा मतदाताको उत्साहजनक उपस्थिति देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्