पाणिनी ८ मा राष्ट्रिय खानेपानी योजना अन्तर्गत पानीको व्यवस्थित गर्ने कार्य शुरु

| २०७९ माघ २१ गते २२: ३८ मा प्रकाशित

कमला घिमिरे ,पाणिनी। अर्घाखाँचीको पाणिनि गाउँ पालिका वडा नं ८ पालिको साविक ६ मा राष्ट्रिय खानेपानी योजना अन्तर्गत को व्यवस्थित कार्य शुरु भएको छ। 

संघीय खानेपानी योजनामा सन्धिखर्कको एकघर एक धारा अवधारणा अन्तर्गत खानेपनि का अध्यक्ष रोम बहादुर  पाण्डे सचीव नुर मोहमद कोषाध्यक्ष चन्द्रमा सुनार , गाउँ समाजसेवी ब्यक्तित्वहरुको उपस्तिथिमा मोटर जडान गरि पानीको व्यवस्थित गर्ने कार्य शुरु भएको हो। 

प्रतिक्रिया दिनुहोस्