पाणिनि गाउँपालिकामा रास्ट्रपति रनिङ्ग सिल्ड सुरु

| २०७९ फागुन ७ गते १५: ४४ मा प्रकाशित

कमला घिमिरे ,पाणिनी।पाणिनि गाउँपालिकामा रास्ट्रपति रनिङ्ग सिल्ड सुरु भएको छ । 

पाणिनी गाउँपालिकाको दुर्गाफाटमा पाँचौ राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताको सुरुवात भएको छ । प्रतियोगितामा पाणिनी गाउपालिका भित्रका १६ ओटा माबी तहका बिद्यालयको सहभागिता रहने छ ।

पाणिनी गाउपालिका स्थित बरका रुख खेल मैदानमा हुने खेलमा २० खेल्हुनेछ्न् ।

प्रतियोगिता ७ र ८ गते गरि २ दिन सम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्