खेत जोत्ने क्रममा एक्कासि हृदयघात हुँदा अर्घाखाँचीमा एक पुरुषको मृ'त्यु

| २०८० असार २८ गते १७: ०२ मा प्रकाशित

                                                     फाइल तस्विर 


कमला घिमिरे,पाणिनी। अर्घाखाँचीको पाणिनीमा हृदय घातका कारण रामचन्द्र पोख्रेल को निधन भएको छ। 

पाणिनी गाउँपालिका १ मा खेत जोत्ने क्रममा एक्कासि हृदयघात हुँदा ५० बर्षिय पोख्रेल को दु:खद निधन हुन् पुगेको वडा अध्यक्षले अर्घाखाँचीबुलेटिनलाई जानकारी दिनुभएको छ। 

घटनाको विस्तृत जानकारी आउँन बाँकी रहेको छ। 

प्रतिक्रिया दिनुहोस्