मैदानमा विभिन्न पाटी परित्याग गरि १२ जना माओवादीमा प्रवेश

| २०८० फागुन १९ गते २०: १३ मा प्रकाशित

कमला घिमिरे पाणिनी। अर्घाखाँचीको पाणिनी गाउँ पालिका वडा नं ५ मैदानमा  मा विभिन्न पाटी परित्याग गरि १२ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन।

शुक्रबार एक कार्यक्रम बीच उनिहरु नेपाली काङ्ग्रेस नेकपा  एमालेले पाटी परित्याग गरि माओवादी मा प्रवेश गरेका  हुन।

उनिहरुलाई जिल्ला इन्चार्ज ठाकुर कुमार बिक,पाणिनी गाउँ समितिको उपाध्यक्ष भोजराज घिमिरे, पाटी सचीव  बुद्धि जिसी,  प्रदेश सचिवलाय सदस्य जिल्ला राजेन्द्र भुसाल  लगाएयत का  नेताले पाटी प्रवेश गराएका हुन।

प्रतिक्रिया दिनुहोस्