नेपाल कम्युनिष्ट पार्टि (माओबादी केन्द्र) सन्धिखर्क नगरपालिका वडा नं.९ काे दाेस्राे वडा अधिवेशन सम्पन्न

| २०७८ मंसिर ५ गते ००: २२ मा प्रकाशित

हरिश चन्द्र बिश्वकर्मा,अर्घा। सन्धिखर्क नगरपालिका  वडा न .९ अर्घामा  नेपाल  कम्युनिस्ट  पार्टी  ( माओवादी)  केन्द्र  को दोस्रो वडा अधिबेशन सम्पन्न भएको  छ।

 वडा  अधिबेशन  मा  नेकपा ( माओवादी  केन्द्र ) लुम्बिनी प्रदेश  सचिवालय सदस्य  तथा अर्घाखाँची  संयोजक ठाकुर  कुमार  बि क को  प्रमुख  आथित्यता तथा  , जिल्ला  शिक्षक संघ संगठन सदस्य  तथा  नगर  कमिटी सचीव  चिरञ्जीवी  भुसाल  को संचालन मा वडा सदस्य जिबलाल भुसाल ,कमला भुसाल ,नेकपा  माओवादी  केन्द्र  सन्धिखर्क नगरपालिका  वडा  न ९  का वडा अध्यक्ष बेदुराम भुसाल को उपस्थित मा उक्त कार्यक्रम सम्पन्न  भएको हो।

दाेस्राे वडा अधिवेशनले २९ सदस्यीय वडा समिति गठन गरेको छ।

प्रतिक्रिया दिनुहोस्