नेपाल प्रेस युनियन अर्घाखाँचीद्वारा सन्धिखर्कमा पत्रकार सम्मेलन सम्पन्न

| २०७८ चैत २७ गते १७: ३० मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेश सभापति अम्बर सिंह पुनको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा प्रदेश समितिलेका उपसभापति भुबन श्रेष्ठले , कोषाअध्यक्ष प्रकाश राना, सहमाहमन्त्री निमा गिरि, जिल्ला सभापति केशव श्रेष्ठ , प्रदेश शान्ता भन्डारी, पुर्ब सभापति कमल प्रसाद भुसाल, पार्टी सचीव कृष्ण खनाल, तथा जिल्लामा क्रियाशिल संचारकर्मी हरुको उपस्थिति रहेको थियो ।
 
युनियनका जिल्ला उपाध्यक्ष सरिता भुसालको अध्यक्षता  अशोक पौडेलको स्वागत मन्तव्य र सचिव बिष्णु खनालको संचालनमा सम्पन्न भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस्