मन्त्री शुसिला श्रीपालीलाई सन्धिखर्क नगरपालिकामा स्वागत

| २०७९ माघ २९ गते १९: ४९ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क। संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री शुसिला श्रीपाली ठकुरीलाई सन्धिखर्क नगरपालिकाले स्वागत, सम्मान गर्दै बधाई ज्ञापन गरेको छ । 

नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ, नगर उपप्रमुख मिश्रा आचार्य, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल लगायतले टीका, माला, दाेसल्ला र खादाले स्वागत तथा सम्मान गरेको हाे । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री शुसिला श्रीपाली ठकुरी

कार्यक्रममा नगरपालिकाका पुर्व उपप्रमख तथा नेकपा माअाेवादी केन्द्रका  केन्द्रीय सदस्य ठाकुर कुमार बिक, वडा अध्यक्षहरु रिसब अधिकारी, चुराबहादुर केसी, पदम भुसाल, राजस्व शाखा प्रमुख मुक्तिराम खनाल, दिलिप केसी,  नेकपा एमालेका नगर अध्यक्ष श्रीकृष्ण भुसाल, लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्