नेपाल उधोग ब्यापार महासंघ अर्घाखाँचीद्वारा स्वागत तथा सम्मान

| २०७९ फागुन १ गते १७: ५१ मा प्रकाशित

अशोक खनाल। अर्घाखाँची।
 फाल्गुन १ - नेपाल उधोग ब्यापार महासंघ अर्घाखाँचीले अर्घाखाँची जिल्ला बाट  प्रतिनिधिसभा सदस्मा प्रतिनिधित्व गर्नु  हुने  नेपाल सरकारका  संस्कृती पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुशिला सिर्पाली ठकुरी लाई एक कार्यक्रमका बिच स्वागत तथा सम्मान गरेको छ ।

 स्वागत तथा सम्मान

महासंघका  जिल्ला अध्यक्ष तारा बहादुर सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासंघका सचीव रामु केसिले गरेका थिए।

 स्वागत तथा सम्मान

प्रतिक्रिया दिनुहोस्