सन्धिखर्क १० मा २ दिने मेटल चुरा बनाउँने तालिमको आज देखि शुभारम्भ (तस्विर सहित)

| २०७९ फागुन ४ गते १६: २५ मा प्रकाशित

गंगा थापा ,धरमपानी। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १० मा महिलाहरुको लागि २ दिने मेटल चुरा बनाउँने तालिमको आज देखि शुभारम्भ गरिएको छ। 

 २ दिने मेटल चुरा बनाउँने तालिम

"सन्धिखर्क नगरबासीहरुको रहर, सुन्दर र समृद्व नगर भन्ने" मूल नारा सहित वडा स्तरीय महिला संजाल सन्धिखर्क १० को आयोजनामा र सन्धिखर्क १० को वडा कार्यालयको सहयोगमा २ दिने मेटल चुरा बनाउँने तालिमको शुरुवात आज देखि हिमाल टोल मा गरिएको हो। 

महिलाहरुको लागि २ दिने मेटल चुरा बनाउँने तालिमको आज देखि शुभारम्भ 

२ दिने मेटल चुरा बनाउँने तालिमको शुभारम्भ कार्यक्रममा सन्धिखर्क १० का वडा अध्यक्ष मोहन सिँह ठकुरी लगायतका ब्याक्तित्व हरुको उपस्थिति रहेको थियो। 

मेटल चुरा बनाउँने तालिम

सन्धिखर्क १० का महिलाहरुलाई २ दिने मेटल चुरा बनाउँने तालिम सनम टण्डनसिपले दीईरहेको छ। 

२ दिने मेटल चुरा बनाउँने तालिम
२ दिने मेटल चुरा बनाउँने तालिमको शुरुवात आज देखि हिमाल टोल मा 
२ दिने मेटल चुरा बनाउँने तालिमको शुरुवात आज देखि

 

 

प्रतिक्रिया दिनुहोस्