वडा अध्यक्ष ठकुरीद्वारा आफ्नो तलवबाट आदर्श आधारभूत बिधालय धरमपानीलाई ७२ हजार रुपैयाँ र शैक्षिक सामग्री हस्तान्तरण

| २०७९ फागुन ८ गते १६: २२ मा प्रकाशित

सुदिप भट्टराई ,सन्धिखर्क। सन्धिखर्क नगरपालिका वडा न १० को वडा अध्यक्ष मोहन सिंह ठकुरीले आफ्नो मासिक तलब बाट वडामा रहेका विद्यालयमा नगद रुपैयाँ प्रदान गर्नु भएको छ। 

विद्यार्थीहरुको लागि शैक्षिक सामग्री ( कापी, कलम) हस्तान्तरण 

साथै बिभिन्न बिधालयका विद्यार्थीहरुको लागि शैक्षिक सामग्री ( कापी, कलम) हस्तान्तरण गर्नु भएको छ। 

विद्यार्थीहरुको लागि शैक्षिक सामग्री ( कापी, कलम) हस्तान्तरण 

वडा अध्यक्ष ठकुरीले आदर्श आधारभूत बिधालय धरमपानिलाई आफ्नो मासिक तलव बाट ७२ हजारको चेक  र शैक्षिक सामग्री हरु प्रदान गर्नु भएको हो 

मासिक तलव बाट ७२ हजारको चेक  प्रदान

ठकुरीले वडा अध्यक्ष पद जिते पछि निरन्तर सन्धिखर्क १० का बिधालयहरुलाई शैक्षिक सामग्री र नगद रुपैयाँ प्रदान गर्दै आईरहनुभएको छ। 

 

प्रतिक्रिया दिनुहोस्