मदन भण्डारी लाेकमार्गकाे सन्धिखर्कमा निर्माण हुने सडकको शिलान्यास

| २०७९ फागुन ११ गते १४: ४६ मा प्रकाशित

 प्रदिप आचार्य ,सन्धिखर्क। 
११ फागुन- मदन भण्डारी लाेक मार्गकाे अर्घाखाँचीकाे सन्धिखर्कमा निर्माण हुने सडकको शिलान्यास गरिएको छ । 

सन्धिखर्क १० काे रुब्दीबाट निर्माण शुरु भएको सडकको सन्धिखर्क १० का कार्यवाहक वडा अध्यक्ष ईश्वरीप्रसाद मरासिनीले शिलान्यास गर्नु भएको हाे । 

सडकको शिलान्यास

रुब्दी बारबार्ने पोखेडाडा रहिसचौर बागी हुँदै हंसपुर सम्म २७ किलोमीटर सडक निर्माण हुनेछ ।कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयहरुकाे सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्