सन्धिखर्कमा प्रथम पि .एण्ड.पि.कस्मेटिक्स खुल्ला किक्रेट प्रतियोगिता सन्चालन हुँदै

| २०८१ बैशाख २५ गते १४: ०० मा प्रकाशित

पूजा केसि सन्धिखर्क।अर्घाखाँची जिल्लाकाे सन्धिखर्क नगरपालिकामा प्रथम पि.एण्ड.पि कस्मेटिक्स खुल्ला प्रतियाेगिता २०८१ हुने भएको छ।राेयल किक्रेट क्लब सन्धिखर्ककाे आयोजना मा हुने किक्रेट खेल यहि जेष्ठ १७ गते देखि सन्धिखर्क काे टुँडिखेल मैदानमा सन्चालन हुने आयाेजक राेयल किक्रेट क्लब सन्धिखर्क ले जनाएको छ ।

किक्रेट खेलमा प्रथम हुनेलाई नगद रु ३५०००,मेडल ,ट्रफि र प्रमाणपत्र उपविजेता हुनेलाइ नगद रु २००० मेडल,ट्रफि र प्रमाणपत्र पुरस्कार राखिएको छ ।उक्त खेलमा टेनिस किक्रेट बल खेलाइने छ जसमा खेलाडी सङ्ख्या १४ जना हुनुपर्ने छ।जसमा टिम दर्ता शुल्क रु ३००० रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्