भूमिकास्थान नगरपालिका

दुर्घटनामा घाईते अर्घाखाँचीका शुशिल सुनारको उपचारको क्रममा मृ'त्यु

२०८१ असार ७

रामप्रसाद बन्जाडे ,दिल्ली। जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर - ४ धारापानी (कल्लेरी)का २० बर्षिय शुसील सुनारको उपचारको क्रममा मृ'त्यु भएको छ।