भूमिकास्थान नगरपालिका

बढ्दो कोरोनाका कारण नेपाल प्रहरीद्वारा अर्घाखाँचीको भुमिकास्थान मा माईकिङ तथा प्रचारप्रसार कार्यक्रम सम्पन्न

२०७८ सावन १०

अर्घाखाँची।नेपाल प्रहरीले अर्घाखाँचीको भुमिकास्थान मा माईकिङ तथा प्रचारप्रसार कार्यक्रम सम्पन्न गरको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला अर्घाखाँची भुमिकास्थान नगरपालिका वडा नं. १० मा बढ्दो कोभिड-१९ संक्रमण दरलाई मध्यनजर गर्दै उक्त वडा समुदाय र प्रहरीको सामुहिक पहलमा