भूमिकास्थान नगरपालिका

भुमिकास्थानको ढाकावाङमा करेन्ट लाग्दा एक महिलाको मृ'त्‍यु

२०७८ सावन ७

गुरुदेव खनाल,भुमिकास्थान। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर -१ ओखटेकि ५० वर्षीय महिला डाली खनालको आफ्नै घरमा करेन्ट लागेर मृ'त्यु भएको छ।करेन्ट लागेर अचेत अवस्थामा रहेकी खनालको उपाचारको लागी जिल्ला अस्पताल अर्घाखाँचीमा लगिएको थियो।