भूमिकास्थान नगरपालिका

ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजको प्रथम अधिवेशन जेठ २६ गते बुटवलमा हुने

२०८१ जेठ २१

बुटवल। ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजको प्रथम अधिवेशन तथा साधारणसभा आगामी जेठ २६ गते शनिवार बुटवलमा हुने भएको छ।