भूमिकास्थान नगरपालिका

नेकपा (एकीकृत समाजबादी) निकट युवा संघ नेपाल धन्चौरको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता संचालन, १७ टिम सहभागी

२०७८ कार्तिक १४

अर्घाखाँची ।अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं.१० धनचौर को खेल मैदानमा आइतबार  एक विशेष  कार्यक्रम विच  नेकपा एकिकृत समाजवादी केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज पिताम्वर भुसालले खुल्ला भलिबल प्रतियोगिताको उदघाटन  उद्घाटन गर्नु भयको  छ ।