भूमिकास्थान नगरपालिका

भूमिकास्थानलाई नमुना नगरको रुपमा विकास गर्छु : नगरप्रमुख झविलाल थापा

२०७९ जेठ २३

टेकराज भुसाल। नगर क्षेत्र बाहिर रहेका नागरिकसंग समन्वय, सहकार्य र सुझावका आधारमा भूमिकास्थान नगरपालिकालाई नमुना नगरको रुपमा विकास गर्ने नगर प्रमुख झविलाल थापाले प्रतिवद्वता जनाएका छन् ।