भूमिकास्थान नगरपालिका

ढिकुरा अर्घाखाँची रुपन्देही समाजले ढिकुरामा २ दिने निशुल्क स्वास्थ्य शिविर सँञ्चालन गर्ने

२०७९ मंसिर ८

अर्घाखाँची। अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकराका नागरिकहरुले रुपन्देहीमा स्थापना गरेको ‘अर्घाखाँची ढिकुरा रुपन्देही समाज’ ले बिभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ। बिगतका वर्षहरुमा पनि ढिकुराका विभिन्न ठाउहरुमा स्वास्थ्य सिबिर सञ्चालन गर्दै आएको कुरा यहाहरुलाई अबगतै छ। अहिले पनि २०७९ कार्तिक ४ र ५ गते शिविर सँञ्चालन गर्ने भनिएतापनि विभिन्न कारणले अबरोध भएको थियो। 

सवारी दु'र्घ'ट'ना

२०७९ भदौ ३०