भूमिकास्थान नगरपालिका

भुमिकास्थान १ को ढाकावाङ्गमा रहेको विश्व माध्यमिक बिद्यालयमा राष्ट्रिय परिक्षा बोर्ड अन्तर्गत कक्षा ११ को परिक्षा संचालनमा

२०७८ सावन १७

टेकराज भुसाल।भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ ढाकावाङ्गमा रहेको विश्व माध्यमिक बिद्यालयमा  पुर्ण स्वास्थ्य मापदण्डको पालना गर्दै राष्ट्रिय परिक्षा बोर्ड अन्तर्गत कक्षा ११ को परिक्षा संचालन भईरहेको छ।